नेपाल वित्तीय संस्था संघको साधारण सभा आह्वान |
काठमाडौं । नेपाल वित्तीय संस्था संघले बैशाख १३ गते शुक्रबार २३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । होटल क्राउन प्लाजा इम्पेरियल रविभवनमा दिउँसो ३ बजे सभा आह्वान गरिएको हो ।
साधारण सभामा आर्थिक वर्ष २०७४∕७५ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसा सहित लेखापरिक्षक नियक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा छन् ।