ड्याट्सन गो कारको नयाँ मूल्य सार्वजनिक |
काठमाडौं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले नेपाली बजारमा ड्याट्सन गो गाडीको नयाँ खरिद मूल्य सार्वजनिक गरेको छ । रु. २४.९९ लाख बाट प्रारम्भ हुने यस गाडीका विभिन्न ३ मोडेलहरु न्इ ब् ९इ०, न्इ त् र न्इ त्९इ० नेपाली बजारमा उपलब्ध रहेका छन् ।
यी गाडीहरु थापाथली तथा उत्तरढोकास्थित कम्पनीका आधिकारिक शोरुमहरु तथा नेपाल अधिराज्यभर रहेका विभिन्न १३ स्थानबाट सहजै प्राप्तगर्न सकिनेछ ।
नयाँ ड्याट्सन गो गाडीमा अभूतपूर्व विशेषताहरु रहेका छन् यसमा विद्यमान रहको विशेषता र आरामदायी, सुरक्षातथा स्टाइलिसबाट ड्राइभिङ्ग अनुभवको जीवन्तता प्राप्तगर्न सकिन्छ । कारले नयाँ युगको लागि जापानिज प्रविधि युक्त इन्जिन, इन्धन किफायती, बस्नको लागि धेरै स्पेस तथा सुरक्षा जस्ता पक्षहरुको सर्वोत्तम प्याकेज प्रदान गरेको छ । नयाँ ड्यट्सन गोमा २८ विभिन्न विशेषता तथा १००ं अपडेटहरु विद्यमान रहका छन् ।
फस्टइन सेग्मेन्ट
- एनड्रोइड अटोप्ले र एप्पलकार प्लेको साथमा ७ इन्चको टच अडियो
- १४ इन्चको डाइमन्ड–कट अल्लोइ ह्वील
- सेफ्टी प्याकेज– डुयल एयर ब्याग तथा पार्किङ्ग सेन्सर
वेस्ट–इन–क्लास
- १८० एमएमको ग्राउन्ड क्लियरेन्स
- २४५० एमएमको ह्वील वेस
- २६५ लिटर लगेज स्पेस
- ४.६ एम टर्निङ्ग रेडियस