शक्षिाको गुणस्तर सुधार गर्न आधारभूत तहबाटै थालनी गर्नुपर्छ : मन्त्री चौधरी
काठमाडौँ, ३० चैत । महलिा, बालबालकिा तथा ज्येष्ठ नागरकि मन्त्री भगबती चौधरीले शक्षिामा गुणस्तरीयता ल्याउन आधारभूत तहबाटै शक्षिामा लगानी गर्न आवश्यक रहेको बताउनुभएको छ ।
स्वर्गीय दुर्गा दाहालको ७२ औँ जन्म जयन्तीको सन्दर्भमा दुर्गा दाहाल स्मृत िकोष व्यवस्थापन समति िधनकुटाले आज शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । ॅअझैपन िहाम्रो शक्षिा गुणस्तरीय छैन । हाम्रा पाठ्यक्रमहरू गुणस्तरीय छैनन् । तर पन िडम्बर चेमजोङ जस्तो व्यक्तहिरू अमेरकिासम्म पुगेर पएिचडी गर्नु समाजका लाग िनकिै ठुलो कुरा हो’, मन्त्री चौधरीले भन्नुभयो, ॅआधारभूत शक्षिा आधारभूत वद्यिार्थीले सक्निे ॅचाइल्ड सेन्ट्रकि मेथोलोजी हो क,ि टचिर सेन्ट्रकि हो’ त्यसमा हामीले ध्यान दनि आवश्यक छ ।
ॅचाइल्ड सेन्ट्रकि मेथोलोज’िका सन्दर्भमा केही समय युनसिेफमार्फत काम गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, ॅअहलिे पन िहाम्रा आधारभूत वद्यिालयहरूमा पढाई हुने ॅकन्टेन्ट’हरू कमजोर रहेको छ । वद्यिालयहरूको अवस्था पन िखराब छ । त्यसमा सुधार गर्नैपर्ने आवश्यकता छ ।’
अहलिे वद्यिालय शक्षिा ऐन संशोधन र परमिार्जन गर्न बनेको वधिेयक संसद्मा टेबल भएर संशोधनका लाग िछलफल भइरहेको उल्लेख गर्दै उहाँले संघीय शक्षिा ऐन आउन बाँकी नै रहेको बताउनुभयो । संघीय शक्षिा ऐन एकीकृत रुपमा तीन वटै तहको सरकारलाई समेट्ने गरी आउन आवश्यक रहेको समेत उहाँको भनाई थयिो ।
अहलिे शक्षिा स्थानीय तहलाई जम्मिा दइिएको अवस्था भए पन ित्यसलाई एकीकृत गरेर आगामी शक्षिा कस्तो बनाउने भन्ने हसिाबले शक्षिा ऐन आउनुपर्ने मन्त्री चौधरीको भनाई थयिो । ॅअहलिे हाम्रो शक्षिा पाठ्यक्रम केन्द्रति भएर कस्तो वद्यिार्थी उत्पादन गर्ने भन्ने कुरामा केन्द्रति नभएर यो दल वा त्यो दल भन्दै राजनीतमिा हामी धेरै केन्द्रति हुन्छौ । तर त्यो गलत छ’, उहाँले भन्नुभयो, ॅभवष्यिमा देश बनाउने त अहलिेको बच्चाले हो । त्यसकारण अबको शक्षिा ऐनमा गुणस्तरीय पाठ्यक्रम देख िलएिर गुणस्तरीय शक्षिक, पढाउने वधि िजस्ता कुराहरू समेटेर स्पष्ट रुपमा आउनुपर्छ । शक्षिालाई गुणस्तरीय बनाउने हसिाबले हामी सबैले काम गर्न आवश्यक छ ।’
हरेक व्यक्तमिा बहु आयामकि क्षमता हुने गरेको भन्दै उहाँले हरेक व्यक्तलिे पढ्ने, अध्ययन गर्ने, सर्जिना गर्ने फरक(फरक क्षमता रहने गरेको बताउनुभयो । त्यसकारण व्यक्तकिो क्षमतालाई उभारदिनिे ठाउँ हुनुपर्ने मन्त्री चौधरीको भनाई थयिो ।
स्मृतसिँग आफ्नो पन िव्यक्तगित भावना जोडएिको भन्दै मन्त्री चौधरीले इनोभेटभि क्षेत्रमा काम गर्नेहरूलाई सम्मान गर्ने परपिाटीको प्रसंशा गर्नुभयो । आफ्ना स्वर्गीय श्रीमान् दनिेश चौधरीको स्मृतमिा प्रतष्ठिान स्थापना गरी सामाजकि क्षेत्र, दनिेश स्मृत िपोल टेक्नकिल र आधारभूत सामुदायकि वद्यिालयमार्फत शक्षिा क्षेत्रमा काम गररिहेको मन्त्री चौधरीले बताउनुभयो । मन्त्री चौधरीले समाजलाई सकारात्मक कामहरू छाडेर जानेहरूलाई समाजले मृत्युपछ िपन िवर्षौंवर्ष सम्झरिहने समेत बताउनुभयो ।
एउटा मान्छेको भजिनले धेरै काम गर्ने बताउँदै मन्त्री चौधरीले भन्नुभयो, ॅम समाज कल्याण परषिदमा काम गर्थे । तर दनिेश जलिे तमिीले यो काम गरेमा भवष्यिमा सचविसम्म पुगौला । तर गाउँ फर्कएिर गयौँ भने भगबती चौधरी र दनिेश चौधरी जस्ता हजारौँ व्यक्तकिो उत्पादन गर्न सक्छौ भन्नुहुन्थ्यो । त्यसैले मैले जागरिबाट राजीनामा दएिर गाउँ फर्कएि र आज हजारौँ जनालाई रोजगारी दनि सक्षम भएको छु ।’
राजनीतकि रुपमा पन िनरिन्तरको संघर्षले नै आजको स्थानमा पुग्न सफल भएको उहाँको भनाई थयिो ।
त्यस अवसरमा त्रभिुवन वश्विवद्यिालय केन्द्रीय क्याम्पसको वभिागीय प्रमुख डाक्टर डम्बर चेमजोङलाई सम्मान गरएिको थयिो । सम्मान ग्रहणपछ िबोल्दै चेम्जोङले धनकुटाको सामान्य गाउँमा पढेर आएको व्यक्तलिे अमेरकिाबाट वद्यिावारधि िर नर्वेबाट एमफलि गर्न पाउनु नकिै ठुलो कुरा रहेको बताउनुभयो । जागरि पछकिो जीवन आफ्नै गाउँमा गएर आधारभूत तहको शक्षिामा लगानी गर्ने प्रतबिद्धता समेत व्यक्त गर्नुभयो । त्यस्तै उहाँले त्यस क्रममा दुर्गा दाहाल स्मृत िकोष व्यवस्थापन समति िधनकुटालाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा समेत गर्नुभएको थयिो ।
स्वर्गीय दाहाल धनकुटामा शक्षिक आन्दोलन तथा सहकारी अभयिानका अगुवा हुनुहुन्थ्यो ।