यती र तारा एयरले भोलि उडान नगर्ने |
काठमाडौं । हेलिकप्टर दुर्घटनामा आफ्ना प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा लाई गुमाएको शोकमा यती एयरलाइन्स र तारा एयरले शुक्रबार उडान बन्द गर्ने भएका छ ।
कम्पनीले विज्ञप्ति जारी गर्दै ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका शेर्पाको सम्झनामा सबै उडान बन्द गर्ने जानकारी दिएको छ ।