नेपाल एग्रो लघुवित्त आईपीओ जारी गर्न धितोपत्र बोर्ड पुग्यो |
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ जारी गर्न धितोपत्र बोर्डमा अनुमति माग्न पुगेको छ ।
कम्पनीले १ करोड ६१ लाख ७७ हजार ८ सय रुपैयाँ बराबरको १ लाख ६१ हजार ७७८ कित्ता आईपीओ जारी गर्न अनुमति माग गरेको छ ।
यस कम्पनीको विक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।