अब सुर्ती तथा गुट्खा प्याकिङ गर्दा प्लाष्टिक प्रयोग गर्न नपाइने
काठमाडौं । अब सुर्ती तथा गुट्खा प्याकिङ गर्दा प्लाष्टिक प्रयोग गर्न नपाइने भएको छ। सरकारले २०८१ वैशाख १ गतेदेखि वातावरण प्रदूषण नियन्त्रण गर्न यस्तो कदन कदम चाल्ने भएको हो ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१को बजेट सार्वजनिक गर्दै अन्तःशुल्क लाग्ने सुर्ती तथा गुट्खाजन्य पदार्थको प्याकिङ गर्दा जैविक पदार्थ प्रयोग गर्नुपर्ने बताएका छन् ।