कालिञ्चोक दर्शनको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्मेन्ट बैंकिङ्ग नियुक्त |
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले शेयर रजिष्ट्रारमा नबिल इन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । अव कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिल खारेज,नामसारी ,रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु नबिल इन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेडबाट हुनेछन् ।
कम्पनीले केही समय अगाडि मात्र आईपीओ निष्काशन गरेको हो । कम्पनीको शेयर सूचीकरण प्रक्रियामा रहेको छ ।