कृषि विकास बैंकका नवनियुक्त अध्यक्ष पुडासैनीले लिए शपथ |

काठमाडौं । कृषि विकास बैंकका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले लिए शपथ लिएका छन् ।
बिहिबार बैंकका नवनियुक्त अध्यक्ष पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।