सरकारद्वारा साना किसानको ऋण मिनाहा |

काठमाडौं । सरकारले किसानहरूले साना किसानबाट लिएको ऋण मिनाहा गरेको छ । सोमवारको मन्त्रिपरिषद्को बैठकले तत्कालीन साझा सहकारीहरूबाट लिएको ऋण मिनाहा गर्ने निर्णय हो ।
बिहीवार निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यस्ता ऋण सरकारले तिरिदिने बताएका छन् ।