शिक्षक सेवा आयोगले नतिजा सार्वजनिक गर्यो, यसरी हेर्नुस् |
काठमाडौं । शिक्षक सेवा आयोगले ७ जिल्लाबाट परीक्षा दिएका अस्थाई शिक्षकहरूको नतिजा सोमवार सार्वजनिक गरेको छ । आयोगका अनुसार नतिजा हेर्न अग्रेजी अक्षर टीएससी टाइप गरी स्पेस दिएर रोल नं टाइप गरी ३१००७ मा पठाउनुपर्नेछ ।
नतिजा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट www.tsc.gov.np, www.moe.gov.np/www.doe.dov.np बाट पनि हेर्न सकिनेछ ।