२० प्रतिशत बोनसपछि निर्धन उत्थान लघुवित्तको शेयर मूल्य समायोजन |
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन भएको छ । संस्थाको मंगलवार मात्रै नेपाल स्टक एक्स्चेञ्जमा बोनसपछिको शेयरको मूल्य समायोज भएको हो ।
समायोजनपश्चात् संस्थाको शेयर मूल्य प्रतिकित्ता ७९१.७४ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १०३७.३७ रुपैयाँ रहेको थियो ।