राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता |
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता गरेकी छिन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता फिर्ता गरेकी हुन ।
आइतबार साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पास गरेर पठाइएको विधेयक पुर्नविचार गर्न पर्ने भएकाले फिर्ता गरिएको जनाइएको छ ।
Visited 1 times, 1 visit(s) today