कलर नेस्क्ट–२०२२ को आयोजना गरिँदै |
काठमाडौं । एसियन पेन्ट्स नेपालले फेरि ल्याएको छ– ‘कलर नेक्स्ट २०२२’, उत्सव आयोजना गर्ने भएको छ। कार्यक्रम यही जेठ २० गते आयोजना हुने कम्पनीले जानकारी दिएको हो ।
उक्त कार्यक्रममा चर्चित आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूको उपस्थिति रहने छ । त्यस्तै सोसाइटी अफ नेपालिज् आर्किटेक्ट्स र इन्टेरियर डिजाइनर एसोसिएसन नेपालको सहभागिता पनि रहने कम्पनीको भनाइ छ ।