मृगौला, क्यान्सरलगायत दीर्घरोगबाट पीडित नागरिकलाई ५ हजार रुपैयाँ उपलब्ध गराइने |
काठमाडौं । मृगौला, क्यान्सरलगायत दीर्घरोगबाट पीडित नागरिकलाई ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
यसका लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री जनार्दन शर्माले बताए ।
Visited 1 times, 1 visit(s) today