उत्पादनशिल र व्यवसायीक क्षेत्रमा प्रवाह गर्ने कर्जामा फरक ब्याजदर |
काठमाडौं । उत्पादनशिल र व्यवसायीक क्षेत्रमा प्रवाह गर्ने कर्जामा फरक ब्याजदर कायम गरिने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यी दुई क्षेत्रमा प्रवाह हुने कर्जामा फरक ब्याजदर कायम गरिने बताएका हुन