लक्ष्मी ल्युबद्वारा ‘रिटेलर्स एण्ड मेकानिक्स मिट’ |
काठमाडौं । लक्ष्मी ल्युव आयलले काठमाडौंमा ‘रिटेलर्स एण्ड मेकानिक्स मिट’ सम्पन्न गरेको छ । मंगलबार भएको कार्यक्रममा २०० भन्दा बढी रिटेलर्स र मेकानिक्ससँग अन्तक्रिया गरिएको कम्पनीले जनाएको छ ।
महाराजगन्जदेखि कलंकी एरीयाका लागि गरिएको उक्त कार्यक्रममा टोटल इनर्जीद्वारा उत्पादित बिभिन्न सेग्मेन्ट र साइजमा उत्पादित टोटल लुब्रिकेन्टहरुको बारेमा जानकारी दिइएको थियो ।
Visited 1 times, 1 visit(s) today