युथ कनक्लेभक हुने, डिसहोम इन्टरनेट पार्टनर |
काठमाडौं । आगामी चैत २६ मा काठमाडौ युथ कनक्लेभ हुने भएको छ । युनिभर्सल कलेज, न्यू समिट कलेज, अपोलो इन्टरनेसनल कलेज, काठमाडौं मोडेल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, सगरमाथा माध्यमिक विद्यालय तथा हिमालय कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा काठमाडौंको प्रज्ञा भवनमा युथ कनक्लेभ हुन लागेको हो ।
युवाहरुलाई उत्साहित र अभिप्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना हुन लागेको बताइएको छ । कार्यक्रमको डिसहोम फाईबरनेट इन्टरनेट पार्टनर रहेको छ ।
Visited 1 times, 1 visit(s) today