२ महिना विज्ञापन नखोल्ने सरकारी निर्णयले फेरियो लोकसेवा आयोगको तालिका (तालिकासहित) |
काठमाडौं । गत असोज २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले २ महिनासम्म लोकसेवा आयोगबाट विज्ञापन नखोल्ने निर्णय गरेपछि आयोगले आफ्नो तालिका फेरेको छ ।
आयोगले मंसिरको अन्तिम बुधवारबाट विज्ञापन खोल्ने गरी नयाँ तालिका सार्वजनिक गरेको हो ।
यस्तो छ लोकसेवा आयोगको नयाँ तालिका