लक्ष्मी बैंकको लाभांश घोषणा |
काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंककाे बिहीबार बसको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ८ प्रतिशत बोनश शेयर र ३.५ प्रतिशत नगद गरी कुल ११.५ प्रतिशत लाभांश वितरण गर्नेै घोषणा गरेको हो। बैंकले वितरण गर्ने नगद लाभांश कर प्रयोजन समेत गरी हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।