एनआईबीएल एस क्यापिटलको १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित |
काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडले आज आफ्नो छैटौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले गत आर्थिक वर्षको खुद मुनाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
उक्त अवसरमा कम्पनीले रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ ।