प्रुडेन्सियल इन्स्याेरेन्सकाे शेयर संरचना परिमार्जन |
काठमाडौं । प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनीको शेयर संरचना परिमार्जन भएको छ ।
कम्पनीको संस्थापक शेयर सर्वसाधारणमा परिमार्जन भएको हो।
नेप्सेले कम्पनीको ९ लाख ९७ हजार ६९१.९ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिमार्जन भएको जनाएको छ।
शेयर संरचना परिमार्जनपछि संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व कायम भएको छ।