चडवाडको अवसरमा टिसिएलको २५ प्रतिशत क्यास ब्याक अफर |
काठमाडौं । टिसिएलले दशैं तिहारको उपलक्ष्यमा २५ प्रतिशत क्यास व्याक अफर ल्याएको छ । यो सरल क्यास व्याक अफर हरेक टिसिएल टिभी खरीद गर्दा प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
टिसिएल एयर कन्डिसनहरुमा फ्रि इन्स्टलेशन सुबिधा उपलब्ध गराएकोे छ । यो योजना २०७५ असोज ७ गतेदेखि नेपालभरि सीमित अवधिसम्म लागू हुनेछ ।
विश्वव्यापी रुपमा आफ्नो उत्पादकत्व बढाउँदै टिसिएल विश्वको तेस्रो ठूलो ब्राण्ड बन्न सफल भएको कम्पनीको भनाई छ ।