हिमालयन बैंकको नयाँ शाखा सुदुरपश्चिम प्रदेशको महेन्द्रनगर रोड अत्तरियामा |

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदुरपश्चिम प्रदेशको महेन्द्रनगर रोड, अत्तरियामा सञ्चालनमा ल्याएको छ ।
बैंकले उक्त शाखाहरुबाट ग्राहकहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध हुने बैंकले जनाएको छ ।
यस शाखाका साथै हाल बैंकको कूल शाखा संख्या ७१ र विस्तारित काउन्टर संख्या ४ पुगेको छ भने एटीएम संख्या १४६ र ४२०० भन्दा बढी पोस्ट टर्मिनलस् संख्या पुगेको छ ।