पुस ५, २०७७ प्रतिनिधिसभा विघटन, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा | आर्थिक पाटी संवाददाता काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।
मुख्य समाचार, समाचार प्रत्येक बर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रुपमा मनाउने मन्त्रीपरिषद बैठकको निर्णय