इन्फिनिटी लघुवित्तकोे लाभांस घोषणा |
काठमाडौं । इन्फिनिटी लघुवित्तले १५ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ ।
लघुवित्तको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांस वितरण गर्ने घोषणा गरेको हो ।
लघुवित्तले १४.२५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर तिर्नका लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल कुल १५ लाभास वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्ने छन् ।