४० लाखभन्दा धेरै बिके टिभिएस अपाचे |
काठमाडौं । टिभिएसको अपाचे सिरिज संसारभर ४० लाख युनिटभन्दा धेरै बिक्री भएको छ । युवापुस्तामा चर्चित यो सिरिजले नेपालमा पनि आक्रामक ब्यापार गरिरहेको टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले जनाएको छ ।
हालसम्म यो सिरिजका आरटिआर १६०, अपाचे आरटिआर १६० ४भी, अपाचे आरटिआर १८०, टिभिएस अपाचे आरटिआर २०० ४भी र आआर ३१० बजारमा छन् ।
यो सगैँ पछिल्लो समय टिभिएसको एनटर्क स्कुटरले बजारमा आफ्नो उपस्थिती बलियो बनाएको छ ।
एनटर्कले से