टाटा हिटाचीको पार्टस् मेला शुरु |
काठमाडौं । टाटा हिटाचीको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अर्थमुभर्स्ले देशैभरीका आफ्ना शाखा कार्यलयहरुमा पार्टस् मेलाको आयोजना गरेको छ ।
उक्त पार्टस् मेला यहि मंसिर १ गतेदेखी ८ गतेसम्म संचालन हुनेछ । पार्टस् मेलामा टाटा हिटाचीका सम्पुर्ण गा्रहकहरुका लागी स्पेयर पार्टस् तथा ल्युब्रिकेन्टस्मा भारी छुटको व्यबस्था गरीएको छ ।
साथै मेलामा पार्टस् तथा ल्युब्रिकेन्टस खरिद गर्ने गा्रहकहरुले विशेष उपहार प्राप्त प्राप्त गर्न सक्नेछन् भने भाग्यशाली ग्राहकलाई लक्की ड्र मार्फत आकर्षक उपहार प्रदान गरीनेछ ।
सिप्रदी अर्थमुभर्सले बिगत १ दशकदेखि नेपाली बजारमा टाटा हिटाचिको बिभिन्न साइजको एक्जाभेटर, ब्याको लोडर र व्ह्लि लोडर उपलब्ध गराउँदै आएको छ ।