म्यानमारका स्टेट काउन्सिलर सूकीले नेपाल भ्रमण गर्ने |
काठमाडौं । सरकारले म्यानमारका स्टेट काउन्सिलर आङ सान सूकीको नेपाल भ्रमणको तयारी सुरु गरेको छ । राष्ट्रपति विद्या भण्डारीको हालै सम्पन्न म्यानमारको राजकीय भ्रमणका क्रममा सूचिले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को प्रवद्र्धन गर्न नेपाल आउने चाहना व्यक्त गरेलगत्तै सरकारले उनको भ्रमणको तयारी शुरु गरेको हो ।
सोमबार राष्ट्रपति भण्डारीको उच्चस्तरीय भ्रमण सम्पन्न गरी स्वदे