ग्लोबल आईएमईको शाखारहित बैंकिङ सेवा |
बैंकले वित्तीय पहुँच नपुगेका स्थान रूपन्देहीको देवदह नगरपालिका–१०, चाराङ्गे, गुल्मीको छत्रकोट गाउँपालिका–३, हार्दिनेटा र भेदुवा एवम् गुल्मीकै गुल्मीदरबार गाउँपालिका–२ हटियाबाट शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको हो ।
यी चारसहित बैङ्कको शाखारहित बैंकिङ सेवा ८३ पुगेको छ । बैङ्कले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्शन काउण्टर तथा शाखारहित ब्ैंकिङ सेवामार्पmत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।