टीभीएसको “टीभीएस दशैंको दौड” योजना सार्वजनिक |
काठमाडौं । नेपालका लागि टीभीएसटू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले एक उपभोक्ता प्रवद्र्धन योजना “टीभीएस दशैंको दौड” ल्याएको छ ।
यस योजनामा सहभागी बन्न इच्छुक व्यक्तिले आफूलाई पायक पर्ने स्थानबाट टीभीएस नेपालको वेबसाइटमा लग अन गर्नु पर्नेछ र त्यहाँ दिइएको स्थानमा आफ्नो विवरणहरु भर्नु पर्नेछ ।
यसरी प्रविष्ट गराउने व्यक्तिले बाइक नकिन्दा नै रु.५,०००÷ देखि रु.१,००,०००÷सम्म नगद राशि जित्न सक्नेछन् । यो रकम उक्त व्यक्तिले नेपालभर रहेको कुनै पनि टीभीएस शोरुमबाट टीभीएस टू–ह्वीलर किन्दा छुटको रुपमा प्राप्त गर्नेछन् ।