बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ आउने, कति पायो इक्रा रेटिङ ? |
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले आईपीओ ल्याउने भएको छ । कम्पनीको जारी गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।
कम्पनीले १२ लाख कित्ता आईपीओ जारी गर्न इक्राको रेटिङ गराएको हो । गे्रड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।