यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पूर्ण पाठ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रवार बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसी अर्धवार्षिक समीक्षा सार्वजनिक गरिएको हो ।
यस्तो छ अर्धवार्षिक समीक्षाको पूर्ण पाठ :