मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित
![Prithivisubba-gurung Prithivisubba-gurung](https://www.arthikpati.com/wp-content/uploads/2025/02/Prithivisubba-gurung-900x500.jpg)
काठमाडौं । राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले यो विधेयक सर्वसम्मतिले पारित गरेको हो ।
सभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।
जसलाई सभामले सर्वसम्मतिले पारित गरेको हो ।