जेष्ठ ३, २०७५ सिद्धार्थ बैङ्क मास्टर कार्डको मुख्य सदस्य | आर्थिक पाटी संवाददाता बुधवार दुवै पक्षबीच सोसम्बन्धी सम्झौता भएको हो । यो सम्झौतासँगै नेपालमा मास्टर कार्डअन्तर्गतका कार्ड सञ्चालनका लागि अन्य वित्तीय संस्थाले सिद्धार्थ बैङ्कसँग आवद्ध भएर मात्र काम गर्न सक्नेछन् ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार नेशनल लाईफका ४०० भन्दा बढी अभिकर्ताहरुले लिए इन्स्योरेन्स इस्टिच्यूट अफ इण्डियाबाट प्राविधिक प्रशिक्षण