जेष्ठ ३, २०७५ प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा अग्रवाल | आर्थिक पाटी संवाददाता कम्पनी सञ्चालक समितिको १ सय ८२औं बैठकले उनलाई उक्त पदमा चयन गरेको हो । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले उनलाई बिहीवार शपथ ग्रहण गराएका हुन् ।
मुख्य समाचार, समाचार नागरिकका गुनासाे सुन्न स्वास्थ्य मन्त्रालयको हेल्लो हेल्थद्वारा १३० गुनासो सम्बोधन
मुख्य समाचार, समाचार इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी