थपिए ३६० जना कोरोना संक्रमित, २३३ जना डिस्चार्ज

थपिए ३६० जना कोरोना संक्रमित, २३३ जना डिस्चार्ज
काठमाडौं । बिहीबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् ।
 
नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ । बिहीबार थप २३३ जना डिस्चार्ज भएका छन् ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय