ईश्वरी बरालले बजारमा ल्याइन ‘हरेक रात सपनीमा’ बोलको गित

ईश्वरी बरालले बजारमा ल्याइन ‘हरेक रात सपनीमा’ बोलको गित
काठमाडौं । ईश्वरी बरालले ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी..’ बोलको गीत बजारमा ल्याएकी छन् । क्षितिज सर्पणको शब्द र राज कुमारको संगीतमा रहेको गीत एक्का कम्पनीको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
 
सन्जय हमालले एरेन्ज गरेका उक्त गीतको सम्पादन पनि राजकुमारले नै गरेका छन् । डान्सिङ विधाको गीत युवा युवतीको माया प्रेममा आधारित छ ।
 
गायिका बराल र रचनाकार क्षितिज समर्पण (रामकुमार शाही ) पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।
 
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय