सञ्जय आचार्यको ‘सधैँ साथ.....’ सार्वजनिक

सञ्जय आचार्यको ‘सधैँ साथ.....’ सार्वजनिक
काठमाडौं । संगीतकार सञ्जय आचार्यको ‘सधैँ साथ....’ बोलको गीत सार्वजनिक भएको छ ।
 
युट्युबमार्फत हालै गीत सार्वजनिक गरिएको हो ।
 
दीपक पाठकले रचना गरेको यस गीतमा शिव परियारले स्वर भरेका छन् । चितवन घर भएका आचार्य हाल अस्ट्रेलियामा बसोबास गर्छन् ।
 
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय