विदेशमा अलपत्र ३४ हजार ८ सय ३० जना नेपालीको उद्धार

विदेशमा अलपत्र ३४ हजार ८ सय ३० जना नेपालीको उद्धार
काठमाडौं । गएको सातासम्म ३४ हजार ८ सय ३० जना नेपालीको उद्धार गरिएको छ ।
 
गैरआवासीय नेपाली संघ, विदेशस्थित कूटनीतिक नियोग एवं नेपाल सरकारको सहकार्यमा  विभिन्न २५ वटा मुलुकमा कोरोना भाइरसको संक्रमणका कारण प्रभावित नेपालीलाई स्वदेश फर्काइएको हो । 
 
यद्यपि, साउन ८  गते बिहिबारबाट नेपाल सरकारले तत्कालका लागि उद्धार उडान स्थगित गरेको छ । आगामी भदौ १ गतेबाट पुनː नियमित उडान हुनेछ । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय