आजदेखि सेयर बजार खुल्ने, बजारमा लकडाउन अघिकै नियम, ११ बजेदेखि ३ बजेसम्म खुल्ने

आजदेखि सेयर बजार खुल्ने, बजारमा लकडाउन अघिकै नियम, ११ बजेदेखि ३ बजेसम्म खुल्ने
काठमाडौं । सेयर बजार आजबाट खुल्ने भएको छ । नेपाल स्टक एक्सचेञ्जको आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले लकडाउन अघिकै नियममा शेयर बजार खोल्ने निर्णय गरेको हो ।
 
लकडाउन अघि ४ बजेसम्म बजार खुल्ने गरेको भएपनि सोमबारबाट खुल्ने बजार भने विहान ११ बजेदेखि बेलुका ३ बजेसम्म खुल्ला रहने छ ।
 
नेपाल धितोपत्र बोर्डले सर्किट ब्रेकर,मूल्य परिवर्तन सीमा लगायतका अन्य व्यवस्थाहरुमा लकडाउन अघिकै नियम लागु हुने गरी बजार खोल्न निर्देशन  दिएकाले सोही अनुसार बजार खोल्न लागिएको नेप्सेले जनाएको छ ।
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय