आजै ६८ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५८४ पुग्यो

आजै ६८ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५८४ पुग्यो
काठमाडौं । शनिबार थप ६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४  पुगेको छ । 
 
शनिबार अपरान्हको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ३६ जना कोरोना संक्रमित थपिएको बताए । 
 
यस्तै पत्रकार सम्मेलनअघि बिहान मन्त्रालयले विज्ञप्तिमार्फत ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय