नेपाल चेम्वर अफ कमर्सले प्रहरीलाई ५ हजार थान मास्क दियो

नेपाल चेम्वर अफ कमर्सले प्रहरीलाई ५ हजार थान मास्क दियो
काठमाडौं । नेपाल चेम्बर अफ कर्मसले नगद तथा मास्क हस्तान्तरण गरेको छ । 
 
चेम्बरका उपाध्यक्ष दिपक मल्होत्रा र कार्यकारी सदस्य नवराज ढकालले नेपाल प्रहरीका महानिरीक्षकलाई प्रहरी प्रधान कार्यालय पुगेर ५ हजार थान मास्क हस्तान्तरण गरेका हुन् । 
 
गोदावरी चेम्वर अफ कमर्सले नगरपालिकाको विपत कोषमा खाद्यान्न सहयोग गरेको छ । एक टन चामल सहयोग गरेको छ । त्यसैगरी दाङ देउखुरीको राप्ती गाउपालिका चेम्वर अफ कमर्सले आगलागी पिडित तारा कार्की (विष्ट) र रमेश कार्कीलाई १३ हजार २ सय ७० रुपैयाँ नगद सहयोग गरेको छ । 
 
देवदह चेम्बर अफ कमर्सले २५ हजार ५ सय ५५ रुपैयाँ नगरपालिकालाई हस्तान्तरण गरेको जनाएको छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय