Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
कान्तिपुर मलका उपहार विजेतालाई उपहार हस्तान्तरण
आर्थिक पाटी संवाददाता
२०७६-०८-१०
बिचार / प्रतिक्रिया
काठमाडौं । राजधानीको गंगबुमा रहेको कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहार योजनाका विजेतालाई उपहार हस्तान्तरण गरेको छ ।
सोमबार एक कार्यक्रमकाबीच उपहार विजेतालाई उपहार हस्तान्तरण गरिएको हो ।
उपहार अन्तरगत प्रथम उपहार सर्लाहीका दिप्शन वस्नेतले १ सय ५० सिसिको यमाहा एफजेड एफआइभी थ्रि मोटरसाइकल जित्न सफल भए । उनी मात्र १८ महिनाका छन् । उनका अविभावकले किनमेल गर्दा उनले मोटरसाईकल जितेका हुन् । यसैगरी द्धितिय पुरस्कार काठमाडौका अनुराधा ज्ञवालीले यामाहाकै १ सय ५० सीसीको एफ जेड एफआईभी टू मोटरसाइकल जित्न सफल भए ।
यस्तै तेस्रो पुरस्कार काठमाडौका अनिरूद्र जंग केसीले यमाहाको १ सय ३३ सिसिको एफ जेड एफ आइ भि टु स्कुटर जित्न सफल भए । यसैगरी चौथो पुरस्कार बुटवल सुख्खानगरका प्रमिरा बस्नेतले एलजीको ४३ इन्च टिभि जित्न सफल भए भने पाँचौ पुरस्कार नुवाकोटका टिकाराम विश्वकर्माले ३२ इन्चको एलइडि टिभि जित्न सफल भए । यस्तै छैठौँ उपहारमा माछापोखरी काठमाडौका रंजित कार्कीले एलजीको १ सय ९० लिटरको फ्रिज जित्न सफल भए बुढानिलकण्ठका लोनिभा खड्काले सामसुङको मोबाईल जित्न सफल भइन् । सान्तना पुरस्कारमा विभिन्न्न ५ जना व्यक्तिले निमाको घडी जित्न सफल भए ।
उपहार हस्तान्तरण कार्यक्रममा कान्तिपुर मलका महाप्रबन्धक अमर निरौलाले दशैँ तिहारमा सञ्चालित कार्यक्रम उत्साहजनक ढंगबाट सम्पन्न भएको बताउनुभयो । कान्तिपुर मलले हरेक वर्ष दशैँ तिहारमा उपहार योजना सञ्चालन गर्दै आाएको छ ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
बजार सम्बन्धित शीर्षकहरु
कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिग प्रायोजन गर्ने
एण्ड्रिजले आफ्नो सेवाग्राही दिवस ग्राहकहरुसँग मनायो
रिद्धी सिद्धी सिमेन्ट एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न
छायाँ सेन्टरमा मंसिर २७ गतेदेखि क्रिसमस मार्ट २०१९, लाइभ कन्सर्टका साथमा विविध कार्यक्रम
ताजा अपडेट
सिन्धुपाल्चोकमा बस दुर्घटना ː मृत्यु हुनेको संख्या १५ पुग्यो, १४ को सनाखत (अपडेट)
कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिग प्रायोजन गर्ने
वर्षेनी ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य ː पर्यटनमन्त्री
प्रधानमन्त्री कार्यालयको कालोसूचीमा परे चार ठेकेदार
धनुषामा बम विस्फोट गराएको आशंका तीन जना पक्राउ
एनआईसी एशिया बैंक र फुडमान्डुबीच सम्झौता, डिजिटल भुक्तानीसँगै छुट पनि उपलब्ध हुने
हिमाली भेगमा भारी हिमपात, पहाडी तथा तराई क्षेत्रमा वर्षा र शीतलहर
हिमपातले गर्दा हिमाली भेगको हवाई सेवा अवरुद्ध
नारायणगढ–मुग्लिन सडक आजदेखि पुस ११ गतेसम्म २ साता दिउँसो बन्द हुने
एनसेलद्वारा दुई विजयी ग्राहकलाई नगद पुरस्कार हस्तान्तरण
लोकप्रिय
आईसेकद्वारा नेपालमा ‘एक्सन फर एसडीजी’ आयोजना, ३०० बढी आईडीया प्रदर्शन
काठमाडौं मेरिएट होटल एडमामेमा चिनियाँ मेन्यू
माछापुच्छ्रे बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचिकृत
डेंगु प्रतिरक्षा प्रणालीको अनुसन्धानका लागि डा श्याम प्रकाशलाई विज्ञान प्रविधि पुरस्कार
कालापत्थरमा ’फेशन शो’ हुने
३ ओटा बिक्यो ‘हार्ले डेभिड्सन’ मोटरसाइकल
पहिलो डीएसएस डाटा कल आयोजनाका लागि ओपोद्वारा वैश्विक पार्टनर्ससंग सहकार्य
राम लिम्बु बने ‘दि भ्वाइस अफ नेपाल सिजन २’ का बिजेता
ठूला करदाताद्वारा एनसेललाई २२ अर्ब ४४ करोड कर निर्धारण
द भ्वोइस अफ नेपाल सिजन २ का विजयीलाई ड्याट्सन रेडीगो गाडी उपहार