‘१२ सत्ताईस’ को पोस्टर रिलिज, मंसिर २७ मा रिलिज हुने

‘१२ सत्ताईस’ को पोस्टर रिलिज, मंसिर २७ मा रिलिज हुने
काठमाडौं । ‘१२ सत्ताईस’ सिनेमाको फष्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य पात्रहरूलाई स्थान दिइएको छ ।
 
जोन योञ्जनको निर्देशन डेब्यू रहेको १२ सत्ताईस मा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, समरांत थापा, अभोन राज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, बिना कार्कीलगायत कलाकारको प्रमुख भूमिका रहेको छ ।
 
 सिनेमाले ३ जना बेरोजगार युवाको कथा भन्छ। सिनेमा मंसिर २७ मा रिलिज हुनेछ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय