Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
चिनियाँ राष्ट्रपतिको स्वागत तयारी तिव्र
आर्थिक पाटी संवाददाता
२०७६-०६-२२
बिचार / प्रतिक्रिया
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको सडक मर्मत सुरू गरेको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि सरकारले दसैंको चटारोमा धमाधम सडक मर्मत तथा सजावट गर्न थालेको हो ।
सी चिनफिङ ओहोरदोहोर गर्दा प्रयोग हुने सडकखण्ड( एयरपोर्ट, माइतीघर, थापाथली, त्रिपुरेश्वर, शीतल निवास, माइतीघर, भद्रकाली बाइपास, गौशाला, केशरमहल, दरबारमार्ग तीनधारा, भद्रकाली, सुन्धारा, नक्साल भगवती, नागपोखरी, हात्तीसार, सिंहदरबार, कालिमाटी लगायतमा सडक मर्मत गरिएको छ ।
मजदुरहरू अबेर रातिसम्म काम गरेर भए पनि काम सकाउन हतार गरिरहेका छन्। सडक छेउछाउमा नेपालीपन झल्काउने फ्लेक्स राखिएको छ भने तीनकुनेको खाली भागको बाहिरी घेरामा बिरूवाहरू रोपेर हरियाली बनाउने काम पनि भएको छ ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा पनि सडक मर्मत गरिएको थियो ।
चिनियाँ राष्ट्रपतिको भ्रमण मिति टुंगो भने भइसकेको छैन ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
समाचार सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्री कार्यालयले सोध्यो नौ ठेकेदारलाई स्पष्टिकरण
कुलमानले गरे प्रदेश नं ३ मा पनि कार्यसम्पादन सम्झौता, लक्ष्य पूरा गर्नेलाई भत्ता र बढुवा
भ्रमण वर्षबारे राजदूतसँग पर्यटनमन्त्रीको छलफल, क्रिसमस र नयाँ वर्ष नेपालमै मनाउन आग्रह
एउटै उडानमा १४५ देशका यात्रु उडे, बन्यो विश्व रेकर्ड
ताजा अपडेट
एनआइसी एशिया बैंकको काउन्टर कपिलवस्तुको कृष्णनगरमा
टेलिकमको आफन्तलाई उपहार प्याकेज सार्वजनिक, यसरी पठाउन सकिन्छ डाटा र भ्वाईस उपहार
प्रधानमन्त्री कार्यालयले सोध्यो नौ ठेकेदारलाई स्पष्टिकरण
कुलमानले गरे प्रदेश नं ३ मा पनि कार्यसम्पादन सम्झौता, लक्ष्य पूरा गर्नेलाई भत्ता र बढुवा
भ्रमण वर्षबारे राजदूतसँग पर्यटनमन्त्रीको छलफल, क्रिसमस र नयाँ वर्ष नेपालमै मनाउन आग्रह
ओपोले फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने
मार्सको १६औं वार्षिकोत्सव सम्पन्न
अमेरिकामा नीर शाह र अनमोल केसीसहित श्रष्टाहरु सम्मानित
कामना सेवा विकास बैंकको १०४औं शाखा ललितपुरको सानागाउँमा
एनएमबी बैंकले टभ राइल्यान्डबाट आईएसओ पायो, नेपालको पहिलो भएको दाबी
लोकप्रिय
ग्लोबल आईएमई र जनता बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको स्वीकृति, मंसिर भित्रै एकिकृत कारोबार
मेरो प्लानमा एनसेलको बोनस भिडियो डेटा
एनसेलद्वारा ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत नगद पुरस्कार वितरण
अर्घाखाँची बस दुर्घटना मूत्यु भएका १९ जनाकै सनाखत
सागको उद्घाटन ː सांस्कृतिक कार्यक्रमसहित तीन घण्टा चल्ने
वानप्लस ७ टि प्रो नेपालमा सार्वजनिक, मूल्य ९९ हजार ९ सय ९९ रूपियाँ
विराटनगरको बरगाछीमा महिन्द्रा ट्रयाक्टरको शोरुम, बिक्री देखि मर्मत सम्म गरिने
सातै प्रदेशमा टीभीएस अपाचे सिरिज २ सम्पन्न
साग खेलकुदका सम्पूर्ण टिकट अनलाइन मार्फत, इसेवाबाट सहजै टिकट उपलब्ध हुने
राष्ट्रिय वाणिज्य बैंक र टेलिकमबीच सम्झौता, खाता खोल्दा निːशुल्क सिमकार्ड