केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगड ‘’प्रबल जनसेवा श्री’ बाट सम्मानित

केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगड  ‘’प्रबल जनसेवा श्री’ बाट सम्मानित
काठमाडौं । केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी  विकास दुगडलाई संविधान दिवसको सुखद अवसरमा राष्ट्रपती विद्या देवी भण्डारी बाट  ‘’प्रबल जनसेवा श्री  मानपदवीबाट  विभूषित गरिने घोषणा गरिएको छ ।
 
मुलुकको  समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याएकोे योगदानको कदर स्वरूप युवा उद्यमी तथा समाजसेवी दुगडलाई  सो मानपदवी प्रदान  गरीने भएको छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय