सविधान दिवसका अवसरमा नेपाल टेलिकमको बम्पर योजना, सय रुपैयाँमा ३ जिबी डाटा प्याक

सविधान दिवसका अवसरमा नेपाल टेलिकमको बम्पर योजना, सय रुपैयाँमा ३ जिबी डाटा प्याक
काठमाडौं । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना ल्याएको छ ।
 
कम्पनीका अनुसार यो डाटा प्याकेज लिएर ग्राहकले निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने छ । यो प्याकेज १५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।
 
कम्पनीले योजनामा सहभागी हुन ८१४१५८३३ मा डायल गर्नुपर्छ । यसका साथै ३ डीआईजी लेखेर  लेखेर १४१५ मा सन्देश पठाएर सेवा लिन सकिने जनाएको छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय