वर्ड लिङ्कले सार्वजनिक गर्यो नयाँ स्किम ː एक बर्षसम्म २५ एमबीपीएस, ३२ इन्चको टीभी २५९९० रुपैयाँमा

वर्ड लिङ्कले सार्वजनिक गर्यो नयाँ स्किम ː एक बर्षसम्म २५ एमबीपीएस, ३२ इन्चको टीभी २५९९० रुपैयाँमा
काठमाडौं । दशै र तिहारको उपलक्ष्यमा इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक वल्र्ड लिंक कम्युनिकेशनस् लिमिटेडले स्किम ल्याएको छ ।
 
कम्पनीले ग्राहकले १ वर्षसम्म २५ एमबीपीएस इन्टरनेटका साथ ३२ इन्चको सीजीएलईडी टीभी र एक वर्ष निːशुल्क नेट टीभी सेवा २५ हजार ९९० रुपैयाँ पाउने स्किम ल्याएको छ ।
 
यो अफर २५,४० र ६० एमबीपीएस इन्टरनेटको १, ३ , ६ र १२ महिनाका प्लानमा उपलब्ध हुनेछ । यसको अतिरिक्त वल्र्ड लिंकले ग्राहक वर्गमा कुनै पनि सामान्य टीभीलाई युट्युब फिचर मार्फत स्मार्ट टीभी बनाउने सुविधा पनि प्रदान गरिसकेको छ ।
 
सम्पूर्ण नयाँ तथा नियमित ग्राहकहरुले खल्ती एपमा उपयोग हुनेगरी २५० नगद ब्यालेन्स प्राप्त गर्न सक्ने छन्।  
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय