Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
प्रभु टीभीले शुरु गर्यो मोबाइलमा टीभी हेर्ने सेवा
आर्थिक पाटी संवाददाता
२०७६-०३-२५
बिचार / प्रतिक्रिया
काठमाडौं । नेपालको अग्रणी बिजनेस ग्रुप प्रभु समूहले मोबाइलमै टेलिभिजन हेर्ने (ओटीटी) सेवा शुरु गरेको छ ।
टेरिष्टोरियल प्रबिधिमा आधारित टेलिभिजन बितरण सेवा ‘प्रभु टीभी’ समेत सञ्चालन गरिरहेको यो समूहले अब इन्टरनेटका माध्यमबाट मोबाइलमा पनि टीभी हेर्न मिल्ने सेवा शुरु गरेको छ ।
प्रभु टीभीको मोबाइल एप्लिकेसन डाउनलोड गरी अब ग्राहकले मोबाइल, ट्याबलेट तथा ल्यापटपमा समेत देश तथा बिदेशका टेलिभिजन हेर्न पाउने छन् । यसका लागि प्रभु समूहले हाल मोबाइल एप्लिकेसनमार्फत् टीभी सञ्चालन गरिरहेको नेट टीभीको ओटीटी प्लेटर्फम खरिद गरेको छ ।
पाँच लाख बढि ग्राहकले डाउनलोड गरिसकेको नेट टीभी एप अब प्रभु टीभीका रूपमा रिब्रान्डिङ भएको छ । नेट टीभीका ग्राहकहरुले प्रभु टीभीको एप्लिकेसन डाउनलोड गरी पहिलेको सेवा निर्वाध प्रयोग गर्न पाउनेछन् ।
मोबाइल टीभी सेवा खरीद गर्न प्रभु पे डाउनलोड गरी आवश्यक भुक्तानी गर्न सकिनेछ साथै निकट भविष्यमा एनसेल, नेपाल टेलिकम र स्मार्ट सेल मोवाईल सेवाबाट समेत भुक्तानी गरी सेवा प्राप्त गर्न सकिनेछ ।
प्रभु टीभी एपमा प्रयोगकर्ताले स्वदेशी तथा बिदेशी च्यानलको लाइभ प्रसारण हेर्न सक्नेछन भने मन परेका कार्यक्रम रेकर्ड पनि गर्न सक्छन । साथै ग्राहकले अन डिमान्ड फिल्म पनि हेर्न पाउनेछन् ।
प्रभु टीभीले आगामी दिनमा इन्टरनेटमार्फत् टीभी बितरण सेवा९आइपीटीभी० समेत आरम्भ गर्ने तयारी गरिरहेको छ । आइपी टीभी सेवा सुरु भएपछि ग्राहकले टीभी सेट, मोबाइल तथा ल्यापटमा समेत टीभी हेर्न पाउनेछन् भने एउटै केवलमार्फत् टीभीसँगै इन्टरनेट सेवा पनि प्राप्त गर्नेछन् ।
सुरुवातमा प्रभु टिभिले काठमाण्डौ उपत्यका, चितवन र पोखरा लगायतका स्थानहरुमा आफ्नो सेवा प्रदान गरेको थियो । त्यसपछि सुनसरी, धरान, दमक, भैरहवा, बुटवल, नवलपरासी र कपिलबस्तु लगायतका स्थानहरुमा समेत आफ्नो सेवा प्रारम्भ गरिसकेको प्रभु टीभीले जनकपुर र बीरगन्जमा सेवा शुरु गर्ने तयारी गरिरहेको छ ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
बजार सम्बन्धित शीर्षकहरु
आईसेकद्वारा नेपालमा ‘एक्सन फर एसडीजी’ आयोजना, ३०० बढी आईडीया प्रदर्शन
काठमाडौं मेरिएट होटल एडमामेमा चिनियाँ मेन्यू
वाइवाइको उत्पादन काजकस्तानबाट शुरु
विभिन्न ३६ विधामा एफक्यान एक्सिलेन्स अवार्ड वितरण, प्रथम भयो कालिका कन्स्ट्रक्सन
ताजा अपडेट
भ्रमण वर्षमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण हुने अपेक्षा छ ː पर्यटनमन्त्री भट्टराई
भिजिट नेपाल २०२० को उद्घाटन जनवरी ७ मा हुने
सुदूरपश्चिम प्रदेशबाट शुरु भयो वित्तीय साक्षरता, सात बुँदे धनगढी घोषणापत्र जारी
आईसेकद्वारा नेपालमा ‘एक्सन फर एसडीजी’ आयोजना, ३०० बढी आईडीया प्रदर्शन
काठमाडौं मेरिएट होटल एडमामेमा चिनियाँ मेन्यू
वाइवाइको उत्पादन काजकस्तानबाट शुरु
चितवनको पिठुवामा सनराइज बैंकको ४० औं शाखारहित बैंकिङ्ग सेवा
३ ओटा बिक्यो ‘हार्ले डेभिड्सन’ मोटरसाइकल
कालापत्थरमा ’फेशन शो’ हुने
ठूला करदाताद्वारा एनसेललाई २२ अर्ब ४४ करोड कर निर्धारण
लोकप्रिय
गढीमाई मेलामा अहिलेसम्मकै बढी घुइँचो, ६० लाख भन्दाबढी भक्तजनद्वारा पूजाअर्चना
प्राधिकरणमार्फत तीन एकीकृत वस्तीको प्रारम्भिक योजना स्वीकृत, ४६ सय ४४ जना थपिए लाभग्राही
बागलुङ जीप दूर्घटनामा ज्यान गुमाउने १४ जनाकै सनाखत (नामावली सहित)
सम्झौताअनुसार काम नगर्नेलाई हटाउछौ ː उर्जामन्त्री
ओपोले फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने
स्वीच अनद्वारा बडा दशैं, तिहार र छठ बम्पर अफर विजेताको नाम घोषणा
यस्तो छ राष्ट्रिय गौरवका २० आयोजनाको प्रगति अवस्था
सागमा नेपालको शानदार जित, स्वर्ण संख्या २१ पुग्यो
ओपो रेनोटू एफ र डल्बीको संयोजन
विराटनगरको बरगाछीमा महिन्द्रा ट्रयाक्टरको शोरुम, बिक्री देखि मर्मत सम्म गरिने