सिद्धार्थ इन्स्योरेन्सको अध्यक्षमा पुन केडिया

सिद्धार्थ इन्स्योरेन्सको अध्यक्षमा पुन केडिया
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संचालक समिति अध्यक्षमा रतनलाल केडिया चयन भएका छन् ।
 
कम्पनीको १४९औं बैठकले संचालक समितिको अध्यक्षमा केडियालाई चयन गरेको हो । केडिया यसअधि पनि अध्यक्ष रहेका थिए । 
 
कम्पनीको साधारणसभाले केडिया, पवनकुमार अग्रवाल र राहुल अग्रवाललाई ४ बर्षको लागि सञ्चालक चयन गरेको थियो ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय